उपसर्ग बल्क एस.एम.एस. नै किन ?

उपसर्ग टेक्नोलोजी प्रा. लि.ले Advance Dashboard सहितको Web Based Upasarga Bulk SMS System संचालनमा ल्याएको जानकारी गराउन चाहन्छौ । जनप्रतिनिधि र कर्मचारीलाई जनतासंग,उद्योग/ब्यापारलाई ग्राहकसंग, स्कूल/कलेजलाई विद्यार्थीसंग जोड्न यो Systemले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ ।

उपसर्ग ग्रुप एस. एम. एस. सेवाका फाइदाहरु:

१. चाहे आनुसारको ग्रुप बनाउन सकिने र भिन्ना भिन्नै ग्रुपलाई एस.एम.एस. पठाउन सकिने
२. म्यासेज Schedule गरेर पठाउन मिल्ने
३. आफ्नो छुट्टै Dashboard बाट म्यासेज पठाउन मिल्ने
४. Database मा म्यासेज र फोन नम्बर Encrypt गरेर राखिएको हुँदा, पूर्ण रुपमा Data सुरक्षित हुने ग्यारेन्टी
५. म्यासेज Template बनाउन सकिने, विपद अवस्थामा वा आवश्यक पर्दा १ मिनेट भित्रमा लाखौंलाई एस. एम. एस. पठाउन मिल्ने
६. एस. एम. एस. History र Report हरु सजिलै डाउनलोड गर्न मिल्ने
७. हजारौं फोन नम्बरहरु System मा एकैपटक अपलोड गर्न मिल्ने
८. ब्यालेन्स सकियो भने छिटो र सजिलो रिचार्ज गर्ने ब्यबस्था
९. २४ सै घण्टा सपोर्ट

एस. एम. एस. System थप प्रभावकारि बनाउन हामी निरन्तर लागि रहेका छौं । थप नयाँ Features हरु हामी निशुल्क प्रदान गर्दै जाने छौं ।

Recommended